Logo

रौतहटको गौरमा कर्फ्यू आदेश जारी



काठमाडौं, ९ फागुन । रौतहटको गौरमा दुइ समुदायबीचको झडप हुँदा प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

रौतहटको गौर नगरपालिका वडा नं ६ सपगडा टोलमा विवाहको बाजा बजाउदै गइरहेका जन्तीमाथि फरक समूदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रुप लिदा प्रशासनले कफ्रयू आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्