Logo

र्‍यापर सनम गुरुङ ‘योद्धा’लाई बालेनको धन्यवाद ‘स्टाटस’



काठमाडौं, २० कात्तिक । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अग्निपथ म्युजिक भिडियोका लागि र्‍यापर सनम गुरुङ ‘योद्धा’लाई धन्यवाद दिएका छन्। उनको म्युजिक भिडियो ‘अग्निपथ’मा आफूलाई ‘ट्रिबिट’को लागि लायक बनाएको भन्दै उनले धन्यवाद दिएका हुन्।

बालेनले यो मायाका लागि आफू आजीवन आभारी रहनेसमेत उल्लेख गरेका छन्।

बालेनले फेसबुकमा लेखेका छन्, ‘प्रिय Yodda,
मलाई थाह छैन म यो Tribute को लायक थिएँ कि थियिन ,हजुरको मायाकोलागी आजिवन आभारी रहने छु !’

 

प्रतिक्रिया दिनुहोस्