Logo

लिङ्कन मन्टेश्वरीमा नि:शुल्क दन्त परिक्षण



झापा, १९ पुस । बिर्तामोडमा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुलमा निस्शुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ ।

बिर्तामोड आँखा अस्पतालको व्यवस्थापनमा संचालन एवं नेशनल एडभान्स डेन्टलको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा विद्यार्थी र अभिभावक गरेर ८० जनाको दन्त परिक्षण गरिएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दिनेश ओझाले जानकारी दिनुभयो ।

विद्यालयले प्रत्येक वर्ष बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्दै आएकोमा यस वर्ष भने दाँतको परिक्षण गरिएको स्कुलका सञ्चालक सरौज पौडेलले बताउनुभयो । ।

प्रतिक्रिया दिनुहोस्