दाङ, १७ पुस । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
आइतबार प्रदेशको स्थायी राजधानी दाङको देउखुरीस्थित प्रदेशसभा हलमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य छन् ।






