Logo

लोसपाका नेताहरू बालुवाटारमा



काठमाडौँ, २१ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू बालुवाटार पुगेका छन् ।

स्रोतका अनुसार नेताहरू शरतसिंह भण्डारी, अनील झा र जितेन्द्र सोनाल बालुवाटार पुगेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)का नेताहरू आज बालुवाटार गएका छैनन् । नेकपा एमालेसँग तालमेलका लागि जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्