Logo

विश्वकप क्रिकेट: भारत र इङ्ल्यान्ड खेल्दै



भारत, १२ कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन् । खेल दिउँसो सवा २ बजे शुरु हुनेछ ।

भारत ५ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । जारी विश्व कपमा अहिलेसम्म अपराजित रहने भारत एक मात्र टोली हो ।

इङ्ल्यान्ड भने समान पाँच वटै खेलमा २ अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्