Logo

विश्वकप क्रिकेट: पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै



भारत, १० कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् ।

उक्त खेल दिउँसाे सवा २ बजे चेन्नईमा हुनेछ ।

दक्षिण अफ्रिका ५ खेलमा ४ खेल जित्दै तालिकाकाे दाेस्राे स्थानमा छ । पाकिस्तान उति नै खेलमा २ खेल जित्दै तालिकाकाे छैटाैँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्