Logo

वेष्ट इन्डिजसँगको खेलमा टस जितेर बलिङ गर्दै नेपाल



जिम्बाबे, ७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ ।

यो खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । वेष्ट इन्डिजले पहिला ब्याटिङ गर्नेछ ।

नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी-ट्वान्टी विश्वकप च्याम्पियन हो ।

प्रतिक्रिया दिनुहोस्