Logo

संघीय संसद्का दुवै सदनको बैठक बस्दै



काठमाडौँ, १२ चैत । प्रतिनिधिसभा बैठक आज बस्दै छ ।

दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

त्यस्तै अज राष्ट्रियसभाको बैठक पनि बस्दै छ ।

१३औँ अधिवेशन बैठक दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्