Logo

संवैधानिक नियुक्तिविरूद्वको रिटको सुनुवाई सकियो, जेठ २८ गर्ने फैसला सुनाइने



काठमाडौं, १ जेठ । चार वर्षअघि ५२ जनालाई विभिन्न संवैधानिक पदमा नियुक्त गरिएको विरूद्वको रिटको सुनुवाई सकिएको छ ।

आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सकिएको हो । इजलासले यही जेठ २८ गते फैसला सुनाउने मिति पनि तय गरेको छ ।

अदालतले त्यसअघि १६ गतेभित्र बहस नोट पेस गरिसक्न मुद्दाका पक्षहरूलाई आदेश पनि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्