Logo

संसदको बैठक आह्‍वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस



काठमाडौँ, २५ वैशाख । सरकारले संघीय संसदको बैठक बोलाउन सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बैठक बोलाउन सिफारिस गरेको हो ।

मन्त्रिपरिषदको बैठकले जेठ ३ गते दिउँसो ४ बजे संसदको बैठक बोलाउन सिफारिस गरेको स्रोतले बतायो। सरकारले जेठ १५ गते ल्याउने बजेटमाथि छलफल गर्न संसद बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्