Logo

संसद खुलाउन शीर्ष नेता छलफलमा



काठमाडौँ, २४ असार । संसद अवरोध खुलाउने सम्बन्धमा तीन शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ ।

सत्ता गठबन्धनको बैठकले संसद खुलाउने विषयमा प्रतिपक्षसँग सम्वादन अघि बढाउने निर्णय गरे लगत्तै प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्