Logo

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्दै



काठमाडौँ, २७ भदौ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सोमबार बिहान पनि बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

एकीकृत समाजवादीका नेता झलनाथ खनालले आइतबार सिट बाँडफाँडका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्