काठमाडौँ, १७ असोज । सत्ता गठबन्धनको बैठक सोमबार पनि बस्ने भएको छ ।
सिट बाँडफाँटको टुङ्गो लगाउन आइतबार पनि पाँच दलीय गठबन्धनको बैठक बसेको थियो ।
लामो समयदेखि सिट बाँडबाट बारे छलफल गरिरहेको भएपनि अझैसम्म पनि टुंगो लाग्न सकेको छैन ।