Logo

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौँ, २३ चैत । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ ।

न्यूततम साझा कार्यकम सार्वजनिक गर्नुअघि सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको हो ।

सरकारले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछ । सरकारले अपराह्न कार्यक्रम सार्वजनिक गर्ने गरी तयारी गरेको छ ।

यसअघि सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्यूनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्