Logo

सत्ता गठबन्धन बैठक: चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति



काठमाडौँ, ८ चैत । सत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल भएको छ ।

बुधबार साँझ बालुवाटारमा बसेको बैठकले चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

उनले भागबन्डाबारे भने छलफल नभएको दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्