Logo

सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी



काठमाडौँ, २२ भदौ । नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

मंगलबार काठमाडौँ प्रहरी परिसरमा पीडितकातर्फबाट जाहेरी परेको हो ।

घटनाको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारीले औपचारिक रूपमा केही बताएका छैनन् । लामिछाने भने हाल देश बाहिर छन् ।

प्रतिक्रिया दिनुहोस्