Logo

सरकार गठनबारे छलफल गर्न रवि लामिछाने बालकाेटमा



काठमाडौँ, १० पुस । सरकार गठनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

लामिछाने सरकार गठनबारे छलफल गर्न पार्टी प्रवक्ता मुकुल ढकालसहित बालकोट पुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको एक हप्ताको समय आज सकिँदै छ । निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरूको प्रयास चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्