Logo

सरकार बारे निर्णय गर्न नाउपाले बोलायो संस्थापक र सांसदको बैठक



काठडमौँ, १४ चैत । सरकारमा सहभागिताको विषयमा विवाद बढे पछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संस्थापक र सांसदको आज बैठक बोलाएको छ ।

नाउपाले सङ्घीय सरकार, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारमा सहभागिताको विषयमा निर्णय गर्न आज बिहान बैठक बोलाएको हो ।

बैठकमा २१ जना संस्थापक र सङ्घीय र प्रदेशका गरी १६ जना सांसदहरूको सहभागिता रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्