Logo

सर्लाही-२: राजेन्द्र महतोभन्दा महिन्द्रराय यादव ७७६ मतान्तरले अगाडि



सर्लाही, ७ मंसिर । प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना जारी छ । अहिलेसम्म त्यहाँ पाँच हजार १२० मत गनिएको छ ।

त्यसमध्ये नेकपा (माओवादी केन्द्र)का उमेदवार महिन्द्रराय यादव चार हजार ४३० मतसहित अगाडि छन् ।

दोस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले तीन हजार ६५४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्