
काठमाडौँ, ३ माघ । सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक केहीबेरअघि सुरु भएको हो ।
नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहणलगत्तै बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरूको सहभागिता छ ।







