
काठमाडौं, २० जेठ । सामाजिक सञ्जाल अभियन्ता तारा बरालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरेको र महिलामाथि चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरो प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजीपी० नविन्द अर्यालले जानकारी दिनुभयो ।
उहाका अनुसार व्यूरोले गरेर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।






