Logo

सिरहा–१ बाट चुनाव लड्ने सरिता गिरिको घोषणा



काठमाडौँ, ९ भदौ । आगामी संसदीय चुनावमा सरिता गिरिले सिरहाको १ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने भएकी छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले उक्त घोषणा गरेकी हुन् । एक नम्बर क्षेत्रमा यसअघिको चुनावमा कांग्रेसबाट प्रदीप गिरि निर्वाचित भएका थिए ।

सरिता गिरीले बुधबार मात्रै नेपाल सद्‍भावना पार्टी परित्याग गरेर आफू स्वतन्त्र भएको बताएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्