Logo

सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु



सिरिया, ६ असार । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

इस्लामिक स्टेट जिहादी सङ्गठन अझै सक्रिय रहेको राका प्रान्तमा भएको आक्रमण कसले गराएको हो भन्ने बारे तत्काल पुष्टि गर्न नसक्ने युद्ध अनुगमन समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्