Logo

सिलिन्डर विस्फोट हुँदा काँग्रेस नेता भण्डारी र उनकी आमा घाइते



काठमाडौँ, ४ फागुन । गुल्मी निर्वाचन क्षेत्र न १ का सङ्घीय सांसद काँग्रेस नेता डा. चन्द्र भण्डारको काठमाडौँस्थित बुद्ध नगर निवासमा बुधवार राति १० बजे ग्यास सिलिन्डर विस्फोटमा परी उनी र उनकी आमा गम्भीर घाइते भएकी छन् । उनीहरुको हाल कीर्तिपुर बर्न अस्पतालमा उपचारका भईरहेको छ ।

अस्पतालका अनुसार उनीहरूको हाल अस्पतालको सघन कक्षमा उपचार हुँदै छ। चिकित्सकका अनुसार भण्डारीको शरीरको करिब ३० प्रतिशत र उनकी माताको ७० प्रतिशत शरीरको भाग जलेको अस्पताले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्