Logo

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित



कञ्चनपुर, २५ माघ । सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने तयारी थियो । रावलले विश्वासको मत नपाउने देखिएपछि अन्य दलसँग छलफलका लागि बैठक सारिएको हो ।

sudur1675837642.jpg

प्रतिक्रिया दिनुहोस्