Logo

सुनको भाउ आज घट्यो



फायल तस्बिर

काठमाडौँ, १७ माघ । सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

सोमबार तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज पनि स्थिर छ ।

चाँदी दुई दिनयता तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्