Logo

सुनको भाउ आज पनि घट्याे, चाँदीको बढ्यो



काठमाडौँ, १४ कार्तिक । सुनको भाउ आज पनि तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

सोमबार तोलामा पाँच सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पुन: पाँच सय रुपैयाँ घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेर १ हजार ४ सय २० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्