Logo

सुनको भाउ घट्यो, चाँदीको बढ्यो



काठमाडौँ, ८ मङ्सिर । सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १६ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको भाउ भने पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी आज तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्