Logo

सुनको भाउ घट्यो, चाँदीको स्थिर



फायल तस्बिर

काठमाडौँ, ९ फागुन ।  सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

सोमबार तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्