Logo

सुनको भाउ घट्यो



काठमाडौँ, ४ जेष्ठ । सुनको भाउ आज ९ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबार सुनको भाउ तोलामा ९६ हजार ७ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्