Logo

सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो



काठमाणडौ, २७ माघ ।  आज सुनको भाउ एक सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ पुगेको छ । चाँदीको भाउ भने तोलाको २५ रुपैयाँले घटेको छ ।

आज चाँदी तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्