काठमाडौँ, १३ जेष्ठ । सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ ।
बिहीबार तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँमा पुगेको छ ।
चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ ।