Logo

सुनको भाउ बढ्यो



फायल तस्बिर

काठमाडौँ, २९ पुस । सुनको भाउ लगातार बढ्न थालेको छ ।

आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्