Logo

सुनको भाउ स्थिर, चाँदीकाे घट्यो



काठमाडौँ, ५ वैशाख । सुनको भाउ आज पनि स्थिर छ । दुई दिनदेखि सुनको भाउमा कुनै घटबढ भएको छैन ।

सुन अस्तिदेखि नै तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसयी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्