Logo

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?



काठमाडौं, १६ जेठ । नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ ।

आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ८८ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ ।

बिहीबार छापावाल सुन तोलामा एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदी तोलामा एक हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्