Logo

सुनचाँदीको भाउ आज स्थिर



काठमाडौँ, २१ मंसिर । सुनचाँदीको भाउ आज स्थिर छ ।

सुन मंगलबार जस्तै आज तोलामा ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी पनि आज तोलाको एक हजार ३ सय ५० रुपैयाँ छ । अन्तराष्ट्रिय बजारमा नै सुन चाँदीको भाउमा उतारचढाव नआएकाले नेपाली बजाराम पनि भाउ स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्