Logo

सुनचाँदीको भाउ घट्यो



काठमाडौँ, २ माघ ।आज सुनचाँदीको भाउ घटेको छ । एक सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

सोमबार सुनको भाउ तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ । हिजो तोलाको १ हजार ४ सय २० रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्