Logo

सुनचाँदीको भाउ घट्यो



काठमाडौँ, ३ फागुन । सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।

सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ३ हजार ६ सय रुपैँया तोकिएको छ ।

यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्