Logo

सुनचाँदीको भाउ बढ्यो



काठमाडौँ, ४ पुस । सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ ।

मंगलबार तोलाको एक लाख १८ हजार हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्