Logo

सुनचाँदीको भाउ बढ्यो



काठमाडौँ, २८ मंसिर । सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर एक लाख एक हजार रुपैयाँ पुगेको छ ।

यो भाउ मंगलबारको भन्दा एक हजार रुपैयाँले बढी हो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्