Logo

सुनसरी क्षेत्र नं ४ बाट ज्ञानेन्द्रबहादुर कार्की सिफारिस



सुनसरी, २० भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् ।

हाल सोही क्षेत्रका प्रतिनिधिसभाका सांसद रहेका कार्कीलाई यो पटक पनि सिफारिस गरिएको कांग्रेसका क्षेत्रीय सचिव रोशनकुमार खड्काले जानकारी दिए ।

यो क्षेत्रबाट उनलाई एकलरूपमा सिफारिस गरिएको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्