Logo

सुनसरी-४ मा कांग्रेसका कार्कीको सुरुआती अग्रता



सुनसरी, ५ मंसिर । सुनसरी क्षेत्र नं ४ मा मतगणना सुरु भएको छ ।

इनरुवा-१ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ ।

यहाँ तीन सय मतगणना गर्दा कार्कीले एक सय ३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका जगदीशप्रसाद कुशियैतले ९५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्