Logo

सुन-चाँदीको भाउ घट्यो



काठमाडौँ, ५ असोज । मंगलबार बढेको सुनचाँदीको भाउ आज भने घटेको छ ।

सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । हिजो ९१ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्