Logo

सुन तस्करीको आरोपमा दोहा एयरपोर्टबाट नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ



काठमाडौं, १५ मंसिर । सुन तस्करीको आरोपमा दोहा विमानस्थलमा नेपाल एयरलाइन्सका चालक दलका सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चालक दलका सदस्य सन्देश तिवारी रहेका छन् । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको छ ।

नोभेम्बर २९ मा उडान नम्बर आरए २४० दोहाबाट काठमाडौँ आउने जहाज उडान अघि दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीको साथबाट आठ तोला सुन भेटिएपछि दोहा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्