Logo

सुन तस्करी काण्डमा महरा पक्राउ



फायल तस्बिर

काठमाडौं, ५ चैत । सुन तस्करुमिा संलग्न भएकोमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ गरेका छन् ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेको आधारमा महरा पक्राउ परेका हुन् ।

विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी गरेको आरोपमा महराका छोरा छोरा राहुल महरा थुनामा छन् । महरालाई यस अघि नै सिआईबीले बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्