Logo

स्थानीय तह निर्वाचन: कनकाईमा जेब्राको अग्रता कायमै



 

झापा, १ जेष्ठ । कनकाई नगरपालिकाको मतगणनामा जेब्राको अग्रता कायमै रहेको छ ।

वडा नम्बर ६,७, ८ र ९ को ३५ सय ७० मत गणना हुँदा मेयर पदमा स्वतन्त्र उम्मेद्वार शेरबहादुर थापाको जेब्रा चिन्हले १५ सय १९ मत ल्याएको छ ।

उपमेयरमा एमालेकी मञ्जु प्रसाईंले १२ सय ६६ मत प्राप्त गरी आफ्नो अग्रता कायमै राखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्