काठमाडौँ, ७ जेष्ठ । काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजार ६ सय २४ मत पाएका छन् ।
मेयर पदका उम्मेदवार नेकपा एमालेका केशव स्थापितले १८ हजार १ सय ८९ मत प्राप्त गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार काठमाडौँ महानगरमा ९१ हजार ९ सय ७२ मत गन्दा स्थापित बालेन भन्दा १५ हजार ४ सय ३५ मतले पछाडि छन् ।