Logo

स्याङ्जा-२ मा कांग्रेसका गुरुङको अग्रता कायमै



स्याङ्जा, १५ मंसिर । स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतगणनाअनुसार गुरुङ दुई हजार छ मतले अघि छन् । उनले सात हजार चार सय ७६ मत प्राप्त गर्दा नेकपा एमालेकी पद्मा अर्यालले पाँच हजार चार सय ७० मत ल्याएकी छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुई हजार एक सय ५३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्