Logo

स्वयम्भूनाथमा भुटानी नरेश



काठमाडौँ, २१ मंसिर । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ मन्दिरमा पुगेर दर्शन गनुभएको छ ।

निजी भ्रमणका क्रममा काठमाडौं आएलगतै वाङचुकले स्वयम्भूनाथ मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्नुभएको हो ।

त्यस क्रममा उहाले स्वयम्भूनाथ परिसरको अवलोकनसमेत गर्नुभयो । उहा नजिकै रहेको गुम्बामासमेत जानुभयो ।

स्वयम्भूनाथ र बौद्धनाथको दर्शनका लागि वाङचुक काठमाडौं आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्